शनिबार १७ कार्तिक, २०८१
कार्तिक १७ काठमाडौं , नेकपा ( एमाले ) रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजीत शुभ - तिहार ,नेपाल सम्वत् ११४५ लगायत राष्ट्रिय चाडपर्वहरूकाे उपलक्ष्यमा शुभ- कामना आदानप्रदान तथा सामुहिक द्याैसी भैलाे कार्यक्रम कात्तिक १६ गते सम्राट दरबार जडिबुटीमा सफलता पूर्वक सम्पन्न भएकाे छ ।


सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रविन्द्र) काे अध्यक्षता ,सचिव निराजन तिमल्सेनाकाे सञ्चालन तथा नेकपा ( एमाले) स्थायी कमिटी सदस्य /सम्पर्क समन्वय कमिटीको इन्चार्ज लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा आयाेजना भएकाे सामुहिक द्याैैसी भैलाे कार्यक्रममा एमालेका पाेलिटव्यूराे सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज कमल प्रसाद चाैलागाई , केन्द्रीय सदस्य माधब ढुङ्गेल ,गिता कार्की , बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश प्रसाद ढुङ्गेल लगायत सदस्यहरू, सम्पर्क समन्वय कमिटीको संयाेजक श्याम कुमार बस्नेत लगायत सदस्यहरू बागमती प्रदेश सम्पर्क कमिटी अध्यक्ष अशाेक कुमार ठकुरी लगायत सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू ,नेकपा ( एमाले) जिल्ला कमिटी रामेछापका सचिव प्रकाश कुमार कार्की लगायत पदाधिकारी तथा सदस्यहरू लाेकप्रिय कलाकारहरू लगायत रामेछापका विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरूकाे उपस्थिति रहेकाे रामेछाप - काठमाडौं सम्पर्क मञ्च प्रचारप्रसार विभागले जानकारी गरायकाे थियाे ।


रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजीत सामुहिक द्याैैसी भैलाे कार्यक्रम सुरूदेखि अन्तिम सम्म नेकपा ( एमाले) रामेछाप - काठमाडौं सम्पर्क मञ्चको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण गरेकाे जानकारी गराउदै यदि कार्यक्रम चाहेर पनि उपस्थित हुन सक्नु भएकाे र ढिलाे गरि उपस्थिति हुनुभएको नेता तथा कार्यकर्ताहरूले सम्पर्क मञ्चको फेसबुक पेज सर्ज गरि चाहेकाे बेला हेर्न सकिने समेत प्रचार विभागले जानकारी गराएकाे छ ।



clomid one ovary stimulation
i wish I would have kept track of my weight cut I lost a good amount of body fat is clomid legal to buy online