बिहीबार २० बैशाख, २०८१ (Thursday May 02, 2024)

भारत र चिनियाँ विदेशमन्त्रीबीच फोनवार्ता

शुक्रबार १४ फाल्गुन, २०७७ bicharbatika 1679


भारत र चिनियाँ विदेशमन्त्रीबीच फोनवार्ता


१४ फागुन, काठमाडौं । 
भारत र चीनका विदेशमन्त्री बीचमा फोनवार्ता भएको छ । भारतले  दिएको जानकारीअनुसार दुवै मुलुक सीमाक्षेत्रबाट आफ्ना सैनिक फिर्ता गर्न सहमत भएपछि पहिलोपटक दुई मुलुकबीच उच्चस्तरीय वार्ता भएको हो ।

गत साता दुवै मुलुकले सीमाक्षेत्रबाट आफ्ना सैनिक फिर्ता गरेका थिए । भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ समकक्षी वाङ यीबीच भएको फोनवार्तामा उनीहरु सीमाक्षेत्रको तनाव अझै कम गर्दै लैजान सहमति भएको थियो । साथै आगामी दिनमा सैन्य सम्पर्क बढाउन हटलाइन सेवा स्थापनाको लागि पनि सहमति जुटेको थियो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार उनीहरुबीच ७५ मिनेट वार्ता भएको थियो ।




मतहरू

Propecia

Worldwide Dutasteride Medication Drugs

Oblicle

http://buystromectolon.com/ - injectable ivermectin

tab stromectol

Generique Cialis Cialis 1x20mg

purchase cialis online cheap

Amoxicillin Dosage For A Kitten

Purfpourl

Tadalafil C100 For Sale GebyGype levitra 10 ogastoro Pollen dust irritates our eyes and nose.


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु