मंगलवार ६ आश्विन, २०८३ (Tuesday September 22, 2026)

प्रदर्शनकारीहरू सिंहदरबार प्रवेश सिंसात्मक बन्दै आन्दोलन ।

मंगलवार २४ भाद्र, २०८२ Bichar Batika 1506


प्रदर्शनकारीहरू  सिंहदरबार प्रवेश सिंसात्मक बन्दै आन्दोलन ।

भदौ  २४ काठमाडौं ,प्रदर्शनकारीहरू सिंहदरवारमा प्रवेश गरेका छन्।
हिजाे साेमबार माईतीघरमा  जेनजी  समुहले शान्तिपूर्ण   आन्दोलन गर्ने भन्दाभन्दै पनि नयाँ बानेश्वर पुगेपछि आन्दोलन भड्किएर मुडभेट हुदा धेरै जेनजीहरूकाे मृत्यु भएपनि आजकाे आन्दोलनमा आक्रोशित प्रदर्शनकारीहरू  सिंहदरवार प्रवेश गरेका हुन्। 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु