आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

प्रचण्ड–माधव समूहले टुँडिखेल घेर्दै

बिहीबार ६ फाल्गुन, २०७७ विचारवाटिका 1601


प्रचण्ड–माधव समूहले टुँडिखेल घेर्दै

 

फागुन ६, काठमाडौं । संसद विघटन, महँगी र भ्रष्टाचारका मुद्दा उठाउँदै आज अपराह्न चार बजेदेखि एक घण्टासम्म  नेकपा प्रचण्ड–माधव नेपाल समूहले मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गर्दैछन् ।

प्रचण्ड–माधव समूहले मानव साङ्लो बनाएर टुँडिखेल घेर्नका लागि उपत्यकाका जिल्ला कमिटी र जनवर्गीय संगठनहरुका लागि निश्चित स्थान तोकेको छ ।

मजदुरहरुलाई भोटाहिटीदेखि रत्नपार्कको आकासे पुलसम्म, काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीलाई रत्नपार्कको आकासेपुलदेखि भद्रकालीसम्म खटाइने छ । भद्रकालीदेखि सुन्धारासम्म विद्यार्थी संगठनका नेता कार्यकर्ताहरु रहने छन् ।

पौने चार बजेसम्म सबै सहभागीहरुलाई तोकिएको आर्कमा पुगिसक्न निर्देशन दिइएको छ । सहभागीहरुलाई ब्यानर, झण्डा, प्लेकार्ड, भेषभुषा, बाजागाजा सहितका आवश्यक प्रबन्ध आफैं गर्न भनिएको छ ।

सबै वडामा फागुन ७ गते विरोध कार्यक्रम हुनेछ भने १५ गतेसम्म सार्वजनिक स्थलमा हस्ताक्षर संकलन गरिने संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले जानकारी दिए ।




मतहरू

Cialis

cialis online

Lizanna

http://buytadalafshop.com/ - Cialis

Oblicle

https://buystromectolon.com/ - can i buy stromectol without rx

leddeeply

Lasix

rogaine or propecia

Viagra Overdose

plaquenil dosage for lupus

Acheter Cialis En Ligne Canada


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु