बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

प्रधानमन्त्रीभन्दा कम छुइन –प्रचण्ड

बुधबार ८ मंसिर, २०७८ विचारवाटिका 2315


प्रधानमन्त्रीभन्दा कम छुइन –प्रचण्ड

मंसिर ८, नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफू प्रधानमन्त्री पदमा नभए पनि प्रधानमन्त्रीभन्दा कम नभएको बताएका छन् ।
कैलालीको भजनी नगरपालिकामा बुधबार भएको प्रशासकीय भवन उद्घाटन कार्यक्रममा सो अभिव्यक्ति दिएका हुन् ।

उनले भने, ‘हुन त अहिले म प्रधानमन्त्री छैन । तर प्रधानमन्त्रीभन्दा कम पनि छैन ।’

आफूले भनेको नमान्दा एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओलीको प्रधानमन्त्री पद गुमाउनु परेको बताउँदै प्रचण्डले यसपटक भने त्यसो नहुने बताए ।

प्रचण्डले भने, ‘मैले भन्याजति केही काम नगर्ने कसम खाए केपी ओलीले । त्यही भएर उनी बालुवाटारबाट बालकोट पुगे । अहिले सातै प्रदेशबाट सरकारबाट हात धुनुप¥याछ ।’
 




मतहरू

Arrorus

levitra de bayer precios gov is a cooperative agreement funded by the National Cancer Institute that uses modeling techniques to study the impact of interventions, screening, and treatment on population based cohorts of patients with breast, colorectal, lung, and prostate cancers

Wheetabar

online cialis Tobacco type The type of tobacco product the patient uses Cigarettes Cigars Pipe Heated tobacco products Other smokeless tobacco products NCDR CathPCI Registry Coder s Data Dictionary v5


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु