मंगलवार ४ चैत्र, २०८१ (Tuesday March 18, 2025)

आमसञ्चार माध्यमलाई जिम्मेवार हुन अध्यक्ष तिमिल्सिनाको आग्रह

शुक्रबार १४ फाल्गुन, २०७७ bicharbatika 1915


आमसञ्चार माध्यमलाई जिम्मेवार हुन अध्यक्ष तिमिल्सिनाको आग्रह


काठमाडौं फागुन १४ 
राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपालको प्रतिनिधिमण्डलले सङ्घीय संसद्, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग भेटी पछिल्लो समय आम पाठकरश्रोतालाई भ्रममा पार्ने गरी समाचारमा देखिएको विकृतिप्रति चिन्ता व्यक्त गरेको छ । सो अवसरमा  अध्यक्ष तिमिल्सिनाले आमसञ्चारमाध्यमलाई जिम्मेवार हुन आग्रह गरेका छन ।

सङ्घका अध्यक्ष विनोद पहाडी, उपाध्यक्ष गोपाल बराइली, कोषाध्यक्ष भीम घिमिरे, केन्द्रीय सदस्य रीता बुढाथोकी र काठमाडौँ उपत्यका प्रदेश अध्यक्ष सुशील कर्नालसहितको प्रतिनिधि टोलीले  सिंहदरबारस्थित कार्यकक्षमा उनीसँग भेटवार्ता गरेको हो ।    

सरकारी सञ्चारमाध्यमलाई समावेशी बनाउन पहल


सङ्घले शुक्रबार नै सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङसँग भेटी विभिन्न माग प्रस्तुत गरेको छ । सो अवसरमा मन्त्री गुरुङले सरकारी सञ्चारमाध्यमलाई समावेशी बनाउनेबारे कतिपय नीति निर्देशिकाका कारण समस्या भइरहे पनि सक्दो पहल भइरहेको जानकारी दिए ।  मन्त्री गुरुङले यही फागुन २८ र २९ गते बुटवलमा हुने सङ्घको प्रथम महाधिवेशनका लागि सक्दो सहयोग गर्ने आश्वासन पनि दिएका छन ।  


सङ्घका अध्यक्ष पहाडीले सरकारी सञ्चारमाध्यम विषयवस्तु र सहभागिताको हिसाबले समावेशी हुनुपर्ने तथा दलित समुदायद्वारा सञ्चालित आम सञ्चारमाध्यम नवीकरणमा कर छुटका साथै त्यस्ता सञ्चारमाध्यमलाई सरकारले विशेष सहुलियत दिनुपर्ने माग गरेका छन ।  देशभर विभिन्न सञ्चारमाध्यममा क्रियाशील दलित समुदायका पत्रकारको छाता सङ्गठन सङ्घमा देशभरका दुई हजारभन्दा बढी दलित समुदायका पत्रकार आबद्ध छन् । 
 




मतहरू

Lizanna

http://buytadalafshop.com/ - buy online cialis

Assocoubs

cialis on line

gabapentin warnings

Cialis Pils Cost

plaquenil vs chloroquine

Viagra Ohne Rezept Im Ausland

order hydroxychloroquine online

Priligy Viagra Together

zithromax costs

Propecia Canada Pharmacy

finasteride 1mg best price

generic cialis order softtabs online

Purfpourl

levitra produit Acticin 30gm


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु