बिहीबार ६ कार्तिक, २०७७ (Thursday October 22, 2020)

नेकपाको सचिवालय बैठक भोलि बस्दै 

सोमबार १९ आश्विन, २०७७ विचारबाटिका 1395

 

असोज १९, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल र केपी शर्मा ओली बीच भेट भएको छ ।

प्रधानमन्त्री ओलीलाई भेट्न अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए । दुई अध्यक्ष बीच भएको भेटपछि नेकपाले सचिवालय बैठक बोलाइएको छ ।   

प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटा जुगलले जनकारी दिए अनुसार आइतबार स्थगित भएको सचिवालय बैठक भोलि (मंगलबार) दिउँसो चार बजे बोलाइएको छ । 

दुई अध्यक्षबीच बैठकको एजेण्डाबारे समेत सामान्य छलफल भएको उनले बताए । पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्त गरिएपछि नेकपामा असन्तुष्टि देखिएको छ ।

सोमबारको बैठकमा एकता प्रक्रियाका बाँकी काम, मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल हुने भएको छ ।

शनिबार नै नेकपाले सचिवालय बैठक बोलाइएको भए पनि तयारी नपुगेको भन्दै आइतबारका लागि सारिएको थियो । तर, शनिबार दिउँसो प्रधानमन्त्रीका सचिवालय सदस्यहरु सहित सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुमा संक्रमण पुष्टि भएपछि आइतबारको सचिवालय बैठक समेत स्थगित भएको थियो ।




मतहरू

lgothmckhg

??????? ??????? ???? ???? ????? algothmckhg [url=http://www.g44ig403ei66s7r99hz57yuew6n826efs.org/]ulgothmckhg[/url] lgothmckhg http://www.g44ig403ei66s7r99hz57yuew6n826efs.org/

Contemporary Coat Rack

Contemporary Coat Rack

Cheap Hotel Furniture

Cheap Hotel Furniture

Breathing Circuit Anesthesia Machine

Breathing Circuit Anesthesia Machine

Oil Glass Bottle

Oil Glass Bottle

1-10v Led High Bays Wholesaler Quotes & PriceList

1-10v Led High Bays Wholesaler Quotes & PriceList

Color?Masterbacth?Extruder?Screen

Color?Masterbacth?Extruder?Screen

0.5mm Thickness Pvc Sheet

0.5mm Thickness Pvc Sheet

Bamboo Bed Sheets

Bamboo Bed Sheets

UK

UK

Isolation suit

Isolation suit

Chicken Wire Mesh Machine

Chicken Wire Mesh Machine

Dirty Water Fire Pumps

Dirty Water Fire Pumps

1000 Watt Cutting Machine

1000 Watt Cutting Machine

Automatic Machine

Automatic Machine

Acetyl L Tyrosine Dosage

Acetyl L Tyrosine Dosage

GW 4D20T

GW 4D20T

clear beer glass

clear beer glass

100 Watt High Bay

100 Watt High Bay

2020 new electric motorcycle

2020 new electric motorcycle

Angle Wing

Angle Wing

23 Inch Wooden Ukulele

23 Inch Wooden Ukulele

Floral Pattern Carpet Tiles

Floral Pattern Carpet Tiles

Black Mold Mask

Black Mold Mask

Featured

Featured

Nails

Nails

2 Channel Remote Control

2 Channel Remote Control

Air Driven Hydraulic Pump

Air Driven Hydraulic Pump

kids swimwear

kids swimwear

Garden Stone Products Price

Garden Stone Products Price

Hot Spring Price

Hot Spring Price


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु