आईतवार १ चैत्र, २०७७
चैत १, काठमाडौं । वसन्त ऋतुमा दोस्रो आरोहण अनुमति मनास्लु हिमाल(८१६३ मिटर)का लागि जारी भएको छ । मनास्लु आरोहण गर्न एक जनाले आरोहण अनुमति लिएको पर्यटन विभागले बताएको छ ।
यसअघि पहिलो आरोहण अनुमति नुप्त्से हिमाल (७८६४ मिटर)का लागि भएको थियो । सो हिमालका लागि भने एउटा समूहका चार जनाले अनुमति लिएका छन् ।
सरकारले यी दुई आरोहण अनुमतिबाट ४ लाख ९० हजार रोयल्टीसमेत संकलन गरिसकेको छ । वसन्त ऋतुमा हिमाल आरोहणको प्रयोजनका लागि हरेक वर्ष ठूलो संख्यामा विदेशी पर्यटक भित्रन्छन् । गत वर्ष भने कोरोना महामारीका कारण आरोहणका सबै गतिविधि रद्ध भएका थिए ।
oracea Stein, of Stein Dermatology and Skin Surgery in Chula Vista, California, is a board- certified dermatologist and Mohs surgical expert who is committed to providing highly effective medical and cosmetic skin care services for people of all ages.
gepheda
Ask your dealer about the availability of options and verify that the vehicle you ordered includes the equipment you ordered purchasing cialis online