बुधबार ११ माघ, २०७९
माघ ११ दोलखा, दोलखाको मेलुङ गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ ।
मेलुङ गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा ११ वटा माध्यमिक विद्यालयहरूको सहभागिता रहेको छ । सो खेल मेलुङको टुँडिखेलमा सञ्चालन भइरहेको छ ।
मेलुङ गाउँपालिका अध्यक्ष हिरा थोकरको अध्यक्षतामा सुरु भएको यस खेलमा वाग्मती प्रदेश सभा सदस्य भरतबहादुर केसीले उद्घाटन गरेका छन् । प्रतियोगिता चार दिनसम्म चल्ने छ ।
प्रतियोगिताको उद्घाटन गर्नुहुँदै केसीले खेल क्षेत्रको विकासको लागि तीन वटै तहका सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । खेलबाट मनोरञ्जन मात्र हुने नभई व्यक्तिगत स्वास्थ्य कायम गर्दै देशको नाम समेत स्थापित गर्न सकिने केसीले बताए ।
clomid and letrozole cycle
The FAA officially states fertility drugs for twins over the counter