आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

आजबाट नयाँ शैक्षिक सत्र सुरु

मंगलवार १ असार, २०७८ विचारवाटिका 1625


आजबाट नयाँ शैक्षिक सत्र सुरु

असार १, काठमाडौं । आजबाट नयाँ शैक्षिक सत्र सुरु भएको छ । आजबाट देशभर विद्यार्थी भर्ना अभियान शुरु गर्ने र साउन एक गतेदेखि पढाइ सुरु गर्ने तयारी छ ।

मूल्यांकन गर्न बाँकी रहेका एसईई सहितको नतिजा विद्यालयले सम्बन्धित इकाइमा बुझाइसकेपछि साउन एक गतेदेखि पठनपाठन शुरु गर्ने कार्यतालिका बनेको, सामुदायीक विद्यालय व्यवस्थापन महासंघका अध्यक्ष कृष्ण थापाले बताए । 

विश्वव्यापी रुपमा फैलिएको कोभिडका कारण नियमित नयाँ शैक्षिक सत्र दुई महिनापछि धकेलिएर असार १ गतेदेखि शुरु भएको हो । 

जेठ २५ देखि नयाँ भर्नाका लागि प्रचार प्रसार गरी असार १ देखि भर्ना अभियान शुरु गर्ने संघीय सरकारको कार्यतालिका बनेको थियो । सोही कार्यतालिका अनुसार स्थानीय सरकारले महिनाभर भर्ना अभियान संचालन गर्न लागेको हो ।

स्थानीय तहहरुले विद्यार्थीको मूल्यांकन नतिजा सार्वजनिक गर्न र भर्ना अभियान सन्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिइसकेका छन् । साथै भर्ना अभियानको अवधि भित्र नै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराइसक्नुपर्ने छ ।




मतहरू

Lizanna

https://buytadalafshop.com/ - where can i buy cialis on line

Stromectol

Gentipress Viagra Controindicazioni

appenderb

buy cialis online

WefInfofs

Propecia

Stromectol

Foros Donde Comprar Viagra

BobCal

Please post here only your favourite images of sexy teen babes. We here are glad to welcome you to the riveting world of petite nude porn. If you like your babes to be teeny and cute, but don't know where to see high quality porn pictures that suit you, then you can find them here.If you already know a good source please use this thread to post your free porn collections


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु