शनिबार १२ श्रावण, २०८१ (Saturday July 27, 2024)

होटल ए–वान क्याफेको नयाँ शाखा कोटेश्वरमा

मंगलवार २८ असार, २०७९ विचारवाटिका 2173


होटल ए–वान क्याफेको नयाँ शाखा कोटेश्वरमा

असार २८ काठमाडौं, होटल ए–वान क्याफे एण्ड भेन्युले आफ्नो नयाँ शाखा कोटेश्वरमा सञ्चालन गरेको छ । रोयल ए–वान ग्रुपले हिजो एक कार्यक्रमको आयोजना गरी होटल सञ्चालनमा ल्याएको हो ।

 करीब १० करोड रूपैयाँको लगानीमा रहेको यस होटलले एकैपटक १ हजार जनालाई सेवा दिन सक्ने सचिव श्रेष्ठले बताए ।
बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको सहभागितामा होटलको उद्घाटन गरिएको थियो । उक्र समारोहमा लोक गायक रामकुमार नेपाली, गायिका भूमिका गिरी, अमित बराल, सलिना विक लगायतले प्रस्तुती दिएका थिए ।

समारोहमा यस्तै हाँस्य कलाकार किरण केसी, केदार घिमिरे ’माग्ने बुढा’ लगायतको समेत उपस्थिति रहेको थियो । हालसम्म ए वान ग्रुपले ५ सय जनालाई रोजगारी दिइरहेको छ भने १ सय ३५ जनालाई उद्यमशील बनाएको उनले जानकारी दिए ।

तस्विर: खिल बहादुर श्रेष्ठ




मतहरू

estuack

buy apcalis oral jelly erfahrungen ivermectin 3mg Cialis Wirkung Alkohol

Wheetabar

purchase cialis online Treatment arm


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु