सोमबार २ चैत्र, २०७७
चैत २, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्पर्क समन्वय कमिटिद्धारा आयोजित मदन नगर बल्खु परिसर सरसफाई अभियान चैत १ गते देखि ३ गते सम्म हुन गईरहेको जानकारी सम्पर्क समन्वय कमिटिका सचिव नरेन्द्र श्रेष्ठले जानकारी गराएका छन् ।

चैत १ गते सम्पर्क समन्वय कमिटिका इन्चार्ज छविलाल विश्वकर्मा, सचिव नरेन्द्र श्रेष्ठ, बागमती प्रदेशका नेता अशोक ठकुरी, रण कुमारी मगर, ठाकुर बास्कोटा, कृष्ण बहादुर श्रेष्ठ लगायत बागमती प्रदेश नं. २ र लुम्बिनी प्रदेश सम्पर्क मञ्चका नेता कार्यकर्ताहरुको उपस्थितीमा सरसफाई अभियान सुरु गरेको बागमती प्रदेशको नेता रण कुमारी मगरले विचार वाटिकालाई जानकारी गराईन् ।

रामेछाप–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष टेक बहादुर श्रेष्ठको नेतृत्वमा रामेछाप नगर–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष दिलिप श्रेष्ठ, खाँडादेवी गाउँपालिका–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष भुवन कुमार श्रेष्ठ लगायत अन्य धेरै नेता कार्यकर्ताहरु रामेछापबाट सरसफाई अभियानमा सहभागी रहेको रामेछाप–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष टेक बहादुर श्रेष्ठले विचार वाटिकालाई जानकारी गराए ।

२०७२ साल बैशाख १२ गते गएको भुकम्पका कारण नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कार्यलय रहेको मदन नगर बल्खु परिसर झाडीमा परिनत भएको थियो ।


तस्बिरः बिष्णु श्रेष्ठ (मिन)
https://buypropeciaon.com/ - Propecia
Como Comprar Viagra En Espana En La Farmacia
Precio Viagra Y Cialis
Propecia Topical
Discount Tadalafil
tadalafil price walmart buy cialis pills
where to order tadalafil tablets tadalafil
Medicamento Cialis 20 Mg Eronolek https://apriligyn.com
http://www.alevitrasp.com meeria
tadalafil goodrx tadalafil without a doctor prescription
Indeed, autophagy induced by anti ERBB2 targeting agents like Tz and Lapatinib may allow cancer cells to survive the stress induced by the therapy 14, 15 levitra pharmacie sans ordonnance In addition, uPA and PAI 1 are also included in cell signaling and can affect migration, chemotaxis, adherence, cell growth, anoikis, and survival
preeplern
buy cialis