शुक्रबार १९ मंसिर, २०७७ (Friday December 04, 2020)

यो वर्षको तिहार स्वदेशी फूल  

शुक्रबार २१ कार्तिक, २०७७ विचारवाटिका 1348

 

कार्तिक २१, काठमाडौं । नेपालीको दोस्रो महान चाड तिहार यसपाली मलमासका कारण झन्डै एक महिना पछि धकेल्लिएको छ । यस वर्ष तिहारमा स्वदेशी फूलको मालामै तिहार पर्व मनाउने भएको छ ।

यस वर्षको तिहारमा भाइटीका लगाउन आवश्यक फूल नेपालमै फूलेको पुष्प व्यवसायीहरुले बताएका छन् । व्यवसायीहरु तिहारका लागि देशका ठूला सहरमा खपत हुने फूलहरु पठाउन तयारी अवस्थामा रहेको नेपाल फ्लोरी कल्चर एशोसिएसनले जनाएको छ । यस वर्ष झण्डै १५ लाख माला बजारमा पठाइने छ ।

नेपालमै फूल खेती बढ्नु र त्यसमाथि कोभिड–१९को महामारीका कारणले गर्दा पनि यस वर्ष स्वदेशी फूल र मालाले नै आन्तरिक माग धान्ने एशोसिएसनका अध्यक्ष कुमार कसजु बताउँछन् । ‘यस वर्षको तिहारमा स्वदेशमै फूलेका फूलका माला हाम्रा गलामा झुण्डिनेछन्,’ कसजुले भने, ‘मुख्य बजारमा मखमली, सयपत्री र गुर्धौली फूलको माला पठाउनका लागि व्यवसायीहरुले सबै तयारी अन्तिम अवस्थामा पुर्याएको छ ।’ 

 

यस वर्ष कोरोनाको त्रासले प्रायजसो व्यत्तिले तिहारमा माला नै नपाईने हो कि भन्ने डरले पनि आफूलाई चाहिने फूल घरमै फूलाएका छन् । त्यसर्थ यसपाली ठूला सहरमा मात्रै मालाको खरिद बिक्री हुन्छ ।

गत वर्ष भारतबाट करिब तीन लाख माला आयात भएको अनुमान गरिन्छ । गत वर्ष यतिबेला फूलको कारोबार निकै बढ्ने भएपनि अहिले नाकाबाट तिहारलक्षित फूल आयात शून्य रहेको भैरहवा भन्सार कार्यालयले जनाएको छ । हरेक वर्ष ठूलो परिमाणमा फूल नेपाल भित्रिने बेलहिया नाकाबाट यस वर्ष फूलको कारोबार शून्य छ । 


 




मतहरू

fypvdfeopd

?? ?????? ????? ??????? ??? afypvdfeopd fypvdfeopd http://www.g2n095i0ysuy4134590fcas30ej56jmes.org/ [url=http://www.g2n095i0ysuy4134590fcas30ej56jmes.org/]ufypvdfeopd[/url]

Hollow Pc Price

Hollow Pc Price

Front Discharge Concrete Mixer

Front Discharge Concrete Mixer

3 Way Pneumatic Valve

3 Way Pneumatic Valve

Magnesium Chloride Hexahydrate Flake

Magnesium Chloride Hexahydrate Flake

Ergonomic Office Chair Desk Chair Mesh Supplier

Ergonomic Office Chair Desk Chair Mesh Supplier

Butterfly Keychain

Butterfly Keychain

Machinery Bearing

Machinery Bearing

America Plug Power Cable

America Plug Power Cable

Ferro Silicon Alloy Powder

Ferro Silicon Alloy Powder

Recessed Downlight

Recessed Downlight

Biomass Pellet Machine

Biomass Pellet Machine

Funny Door Stopper

Funny Door Stopper

Foil Coffee Bags With Valve

Foil Coffee Bags With Valve

1 2 Ton Electric Chain Hoist

1 2 Ton Electric Chain Hoist

Teco Ac Magnetic Contactor

Teco Ac Magnetic Contactor

Collapsible Wheelchairs For Sale

Collapsible Wheelchairs For Sale

Quick Link

Quick Link


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु