शनिबार ५ बैशाख, २०८३ (Saturday April 18, 2026)

वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा 

सोमबार १३ बैशाख, २०७८ विचारवाटिका 2777


वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा 

वैशाख १३, काठमाडौं । सोमबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले तीन जिल्लामा निषेधाज्ञा गर्ने  निर्णय गरेको छ । 

अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने, खाद्यपदार्थ र औषधी पसलबाहेकका अरु पसल बन्द गर्ने निर्णय उक्त बैठकले गरेको स्रोतले जनाएको छ ।  

होटल तथा रेष्टुरेन्टले वैशाख १६ गतेदेखि टेक अवे सेवा मात्र दिन पाउनेछन् । साथै सार्वजनिक र निजी यातायात पनि बन्द गर्ने स्रोतको भनाइ छ ।  

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु