मंगलवार २१ बैशाख, २०७८
वैशाख २१, काठमाडौं । एक साताको लागि काठमाडौं उपत्यकाको निषेधाज्ञा थप भएको छ ।
२९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निणर्य उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले गरेको हो । साथै पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म मात्र कायम गरिएको छ ।
ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पनि रोक लगाउने निणर्य भएको छ । यसअघि जारी भएका सबै पास खारेज गर्ने निणर्य समेत भएको उनले बताए ।
उनका अनुसार कवाडी संकलन लगायत ठेला गाडा समेत सञ्चालनमा रोक लगाइएको छ । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय खोल्न पाउने र त्यहाँ २० प्रतिशत कर्मचारीले मात्रै काम चलाउनुपर्ने निणर्य भएको छ ।
where to get viagra or cialis
Canadian Discount Mail Order Pharmacies
Chloroquin http://www.alevitrasp.com Sevelomb
ivermectin generic cream minocycline 50mg without a doctor ivermectin human
Lizanna
https://buytadalafshop.com/ - Cialis