शुक्रबार १५ मंसिर, २०८० (Friday December 01, 2023)

प्रधानमन्त्रीले क्युआर कोडमार्फत् खोले बैंक खाता

आईतवार १९ बैशाख, २०७८ विचारवाटिका 2287


प्रधानमन्त्रीले क्युआर कोडमार्फत् खोले बैंक खाता

वैशाख १९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा क्युआर कोड मार्फत् बैंक खाता खोल्दै नागरिक एपको उदघाटन आजबामट गरेका छन् । 

नेपाल बैंक लिमिटेड र सिद्धार्थ बैंकमा प्रधानमन्त्री ओलीले खाता खोलेको जानकारी दिए । उनले भने, ‘अहिले भर्खरै खाता खोलेको र अहिले भर्खरै खाता नम्बर प्राप्त भइसकेको छ ।’

सञ्चार मन्त्रालयले राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई भर्चुअल रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नागरिक एपबाट बैंक खाता खोल्न सकिने, सवारी कर तिर्ने र पुलिस रिपोर्ट प्राप्त गर्न सकिने बताए ।




मतहरू

estuack

ivermectin tractor supply Nuovo Levitra Orosolubile


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु