बिहीबार ३० बैशाख, २०७८
बैशाख ३०, काठमाडौं । काठमाडौंको ट्रमा सेन्टरमा अक्सिजनको चरम अभाव भएको त्यहाँका कर्मचारीले बताएका छन् ।
ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले ‘रातभर थामियो अब गाह्रो भो’ भन्दै फेसबुकमा अक्सिजन सहयोगको माग राख्दै स्टाटस राखेका छन् ।
त्यसैगरी ट्रमा सेन्टरका अर्का कर्मचारी भुवन केसीले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रिय ट्रमा सेन्टरमा १०५ जना विरामीहरु अक्सीजनको सहायताले उपचाररत छन् । तर आज रात भरी अस्पतालका निर्देशक डा.सन्तोष पौड्यल सहित खटिएर एम्बुलेन्स मार्फत अक्सिजन ओसारर्दा पनि बिहान ७ बजे सम्मको लागि मात्र अक्सीजनको व्यवस्था गर्न सकियो अब तत्काल अक्सीजन व्यवस्था गर्न नसकिएमा भगवान भरोसामा छ ।’
देशभरका कोभिड अस्पताललाई हेर्ने गरी सरकारले ट्रमा सेन्टर र बीर अस्पताललाई कोभिड डेडिकेटेड अस्पताल बनाउने निणर्य गरेको छ । तर सोही अस्पतालमा अक्सिजनको अभावले गर्दा नेपालको स्वास्थ्य क्षेत्र संकटमा परेको छ ।
purchase cialis in british columbia
cialis france pharmacie
Cephalexin Without Prescription
Le Viagra Pour Les Jeunes
dosage of ivermectin for dogs
Mary'S Pharmacy Algodones Mexico