आईतवार १८ आश्विन, २०८३ (Sunday October 04, 2026)

सर्वोच्चले कृष्ण थापाको प्रदेशसभा सदस्य पद गर्यो थमौती

आईतवार २३ जेष्ठ, २०७८ विचारवाटिका 2488


सर्वोच्चले कृष्ण थापाको प्रदेशसभा सदस्य पद गर्यो थमौती

जेठ २३, काठमाडौं । गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका कृष्ण थापालाई सर्वोच्च अदालतले प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिन अन्तरिम आदेश दिएको छ ।

थापालाई गरिएको कारबाही कार्यान्वयन नगर्न न्यायाधीश कुमार चुडालको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु