शुक्रबार २८ जेष्ठ, २०७८
जेठ २८, पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले भोलि २९ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न प्रदेशसभा सदस्यहरुलाई आह्वान गरेकी छन् ।
संविधानको धारा १६८(३) अनुसार नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएपछि १६८(५) अनुसार सरकार गठनको प्रक्रिया सुरु भएको हो ।
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले विपक्षी गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् ।
Levitra Online From India
Viagra Pills For Women
Filitra 20
Excellent to the point article and news.. Well appreciated, My sites: The Evolution of Online Casinos: A Fascinating Journey
cialis online reviews
Propecia En Espana Receta Medica