आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

गण्डकीमा मुख्यमन्त्रीका लागि आधार पेश गर्न आह्वान

शुक्रबार २८ जेष्ठ, २०७८ विचारवाटिका 1512


गण्डकीमा मुख्यमन्त्रीका लागि आधार पेश गर्न आह्वान

जेठ २८, पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले भोलि २९ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न प्रदेशसभा सदस्यहरुलाई आह्वान गरेकी छन् । 

संविधानको धारा १६८(३) अनुसार नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएपछि १६८(५) अनुसार सरकार गठनको प्रक्रिया सुरु भएको हो ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले विपक्षी गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् ।




मतहरू

cialis online reviews

Propecia En Espana Receta Medica


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु