बिहीबार १० असार, २०७८
असार १०, रौतहट । रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा झडप भएको छ ।
नगरसभालाई बिथोल्न बिहिबार विपक्षी समूहले ढुंगामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन सेल अश्रुग्यास प्रहार गरेको छ ।
दुई प्रहरीसहित चार जना झडपका क्रममा घाइते भएको प्रहरीले जनाएको छ ।
पूर्वमन्त्री तथा नेकपा एमालेका नेता प्रभु साह मौलापुरको नगरसभामा प्रमुख अतिथिका रुपमा थिए । केही समयअघि मात्रै साह नेकपा माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका हुन् ।
मौलापुर नगरपालिकाले तनावका बीच आफ्नो पाचौं नगरसभा भने सम्पन्न गरेको छ ।
Achat Viagra Pilules
Non Prescription Levitra
Achat Du Levitra En Belgique
Propecia Cheap No Prescription
Caverta Online Review
Plaquenil Hpfkir Lioresal Vente 10mg
levitra maroc pharmacie advits Can Men Use Womans Cialis
noirenofe
buy hydroxychloroquine over the counter