सोमबार १४ असार, २०७८
असार १४, काठमाडौं । तीन विद्यार्थी संगठनले विभिन्न माग राख्दै पाटन संयुक्त क्याम्पसमा तोडफोड गर्नुका साथै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
क्याम्पस प्रमुख लक्ष्मण कुँवरको कार्यकक्षमा अनेरास्ववियू, नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले तालाबन्दी गर्नुका साथै तोडफोड गरेका हुन् ।
बीएससी सीएसआईटी प्रवेश परीक्षाको नतिजा क्याम्पस प्रशासनले सार्वजनिक गरेपछि विद्यार्थी संगठनले विरोध जनाएको हो ।
क्याम्पसमा ९६ जनाको बीएससी सीएसआईटी कोटामा यसअघि नै ८० जनाको नाम दुई चरणमा गरी प्रकाशित भइसकेकामा क्याम्पस प्रशासनले आइतबार अनलाइन प्रविधिबाट तेस्रो चरणमा १६ जनाको नाम प्रकाशित गरेको थियो ।
एक विद्यार्थी नेताले विद्यार्थी संगठनले आफूहरुसँग सल्लाह नै नगरी नतिजा प्रकाशन गरेको कारणले क्याम्पसमा आगजनी र तोडफोड गरेको बताए । सोमबार विद्यार्थी संगठनहरुले विभिन्न मागसहितको संयुक्त विज्ञप्ति पनि जारी गरेका छन् । त्यस विज्ञप्तिमा क्याम्पसको शैक्षिक र भौतिक सुधारको माग राखिएको छ ।
कोरोना महामारीको समयमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन नभएको कारण विद्यार्थीहरुले २०७६ सालको स्नातक तहको सबै संकायको शुल्क मिनाहा गर्नुपर्ने, २०७६ सालको छात्रवृत्ति वितरण गर्नुपर्ने, परीक्षा फारम भर्न छुटेका विद्यार्थीको फारम भर्न दिनुपर्ने, अनलाइन कक्षा प्रभावकारी बनाउनुपर्ने लगायतका माग राखेका छन् ।
क्याम्पस परिसरमा उत्कृष्ट वाईफाई सुविधा दिनुपर्ने, कक्षामा ४० जनाको दरले सेक्सन विभाजन गर्नुपर्ने, लगायतका माग पनि राखेका छन् ।
Zithromax Dosage Strep Throat
Propecia Carne
http://buytadalafshop.com/ - Cialis
https://buystromectolon.com/ - stromectol without prescription
http://buytadalafshop.com/ - Cialis
https://buystromectolon.com/ - Stromectol
Generic 5mg Cialis
Lasix Deshydratation
lilly cialis online cheap cialis online canadian pharmacy
kamagra stockholm
Commande Cialis
200mg cialis generic
Zithromax For Gonorrhea Treatment
Amoxicillin Yeast Infection
Propecia Shed
Viagra Express Mail
Levitra 40 Mg Generic
Cialis Indicaciones Contraindicaciones
buy generic levitra uk
buy tadalis buy cialis pills
buy cialis buy tadalafil
where to buy tadalafil on line tadalafil
tadalafil generic cialis tadalafil
agerar 39 Vigara acheter levitra effets secondaires Sevelomb
best generic levitra prices Shmijx plaquenil cost
cialis tv commercials Prednisone
ivermectin price canada https://stromectolreef.com/
hydroxychloroquine risks ncjpokyv hydroxycloro
buy stromectol pills ivermectin cream cost
stromectol 3mg tablets stromectol 3mg
order stromectol ivermectin 0.5
online pharmacy ratings good online mexican pharmacy
uk pharmacy no prescription good rx pharmacy discount
reviews canadian pharmacy cvs pharmacy store timings
Heart attack, stroke, irregular heartbeats, and death buy priligy pakistan take any medicines called guanylate cyclase stimulators, such as riociguat
Medication safety audits should assess the adequacy of medication storage practices to prevent degradation stromectol buy online
buy accutane Generic — over the counter online. this article can
the best canadian pharmacy the best canadian pharmacy online the best online pharmacy
Propecia
Cialis Soft Online