आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

तीन विद्यार्थी संगठनले पाटन क्याम्पसमा गरे आगजनी र तोडफोड 

सोमबार १४ असार, २०७८ विचारवाटिका 1734


तीन विद्यार्थी संगठनले पाटन क्याम्पसमा गरे आगजनी र तोडफोड 

असार १४, काठमाडौं । तीन विद्यार्थी संगठनले विभिन्न माग राख्दै पाटन संयुक्त क्याम्पसमा तोडफोड गर्नुका साथै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।  

क्याम्पस प्रमुख लक्ष्मण कुँवरको कार्यकक्षमा अनेरास्ववियू, नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले तालाबन्दी गर्नुका साथै तोडफोड गरेका हुन् । 

बीएससी सीएसआईटी प्रवेश परीक्षाको नतिजा क्याम्पस प्रशासनले सार्वजनिक गरेपछि विद्यार्थी संगठनले विरोध जनाएको हो ।

क्याम्पसमा ९६ जनाको बीएससी सीएसआईटी कोटामा यसअघि नै ८० जनाको नाम दुई चरणमा गरी प्रकाशित भइसकेकामा क्याम्पस प्रशासनले आइतबार अनलाइन प्रविधिबाट तेस्रो चरणमा १६ जनाको नाम प्रकाशित गरेको थियो ।

एक विद्यार्थी नेताले विद्यार्थी संगठनले आफूहरुसँग सल्लाह नै नगरी नतिजा प्रकाशन गरेको कारणले क्याम्पसमा आगजनी र तोडफोड गरेको बताए । सोमबार विद्यार्थी संगठनहरुले विभिन्न मागसहितको संयुक्त विज्ञप्ति पनि जारी गरेका छन् । त्यस विज्ञप्तिमा क्याम्पसको शैक्षिक र भौतिक सुधारको माग राखिएको छ । 

कोरोना महामारीको समयमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन नभएको कारण विद्यार्थीहरुले २०७६ सालको स्नातक तहको सबै संकायको शुल्क मिनाहा गर्नुपर्ने, २०७६ सालको छात्रवृत्ति वितरण गर्नुपर्ने, परीक्षा फारम भर्न छुटेका विद्यार्थीको फारम भर्न दिनुपर्ने, अनलाइन कक्षा प्रभावकारी बनाउनुपर्ने लगायतका माग राखेका छन् । 

क्याम्पस परिसरमा उत्कृष्ट वाईफाई सुविधा दिनुपर्ने, कक्षामा ४० जनाको दरले सेक्सन विभाजन गर्नुपर्ने,  लगायतका माग पनि राखेका छन् ।




मतहरू

Propecia

Cialis Soft Online

appenderb

Cialis

WefInfofs

propecia no script

Propecia

Zithromax Dosage Strep Throat

Stromectol

Propecia Carne

Lizanna

http://buytadalafshop.com/ - Cialis

Oblicle

https://buystromectolon.com/ - stromectol without prescription

Lizanna

http://buytadalafshop.com/ - Cialis

Oblicle

https://buystromectolon.com/ - Stromectol

buy priligy cheap

Generic 5mg Cialis

Stromectol

Lasix Deshydratation

Assocoubs

lilly cialis online cheap cialis online canadian pharmacy

Avalayday

plaquenil stock

gabapentin benefits

kamagra stockholm

stopping plaquenil

Commande Cialis


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु