बिहीबार ११ आश्विन, २०८० (Thursday September 28, 2023)

असार मसान्तसम्म सवारी साधनमा लाग्ने जरिवाना प्रदेश २ सरकारले नलिने 

मंगलवार २२ असार, २०७८ विचारवाटिका 1908


असार मसान्तसम्म सवारी साधनमा लाग्ने जरिवाना प्रदेश २ सरकारले नलिने 

असार २२, काठमाडौं । सवारी साधनमा लाग्ने शुल्क र दस्तुरमा प्रदेश २ सरकारले असार मसान्तसम्म जरिवाना नलिने निणर्य गरेको छ ।  

निषेधाज्ञाका कारण सवारी साधनको शुल्क र दस्तुर बुझाउन नसकेको अवस्थालाई मध्य नजर गर्दै यस्तो निणर्य गरिएको भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले बताए ।

निषेधाज्ञाका कारण सवारी साधन सञ्चालनमा नआएको र यातायात कार्यालय पनि बन्द रहेकाले  सरकारले जरिवाना छुट दिएको उनले बताए ।




मतहरू

bitcoincasino

When I read an article on this topic, bitcoincasino the first thought was profound and difficult, and I wondered if others could understand.. My site has a discussion board for articles and photos similar to this topic. Could you please visit me when you have time to discuss this topic?


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु