शुक्रबार १८ बैशाख, २०८३ (Friday May 01, 2026)

पूर्व गृहसचिव श्रीकान्त रेग्मीको निधन

बिहीबार १७ भाद्र, २०७८ विचारवाटिका 2193


पूर्व गृहसचिव श्रीकान्त रेग्मीको निधन

भदौ १७, काठमाडौं । पूर्व गृहसचिव श्रीकान्त रेग्मीको आज निधन भएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा आज बिहान उनको निधन भएको हो ।
उनी लामो समयदेखि मधुमेह तथा मिर्गौलासम्बन्धी रोगबाट पीडित भएका थिए ।
श्रीकान्त रेग्मी कुशल प्रशासकका रुपमा चिनिने गरिन्छ । उनी २०३४ साल देखि २०४९ सालसम्म सरकारी सेवामा संलग्न भएका थिए ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु