शुक्रबार ७ बैशाख, २०८१ (Friday April 19, 2024)

देउराली -काठमाडौं सम्पर्क मञ्चको संयाेजकमा बुढाथोकी सर्वसम्मत चयन

शुक्रबार २२ आश्विन, २०७८ विचारवाटिका 2311


देउराली -काठमाडौं सम्पर्क मञ्चको संयाेजकमा बुढाथोकी सर्वसम्मत चयन

असाेज २२, काठमाडौं । नेकपा एमाले रामेछाप नगर-काठमाडौं सम्पर्क मञ्च अन्तर्गतकाे देउराली -काठमाडौं वडा सम्पर्क मञ्चकाे संयाेजकमा सर्वसम्मत तिलकराज बुढाथोकी चयन भएकाे छ।

रामेछाप नगर-काठमाडौं सम्पर्क मञ्च अन्तर्गत देउराली -काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजित वडा सम्पर्क मञ्च गठन ,दशैं  तिहारकाे शुभकामना आदानप्रदान तथा वृहत् कार्यकर्ता भेला कार्यक्रमका संयाेजक ज्ञान बहादुर पुलामी मगरको अध्यक्षता तथा नेकपा एमाले रामेछाप जिल्ला कमिटी अध्यक्ष एंवम् बागमती प्रदेशका उद्योग ,पर्यटन ,वन तथा वातावरण मन्त्री शान्ति प्रसाद पाैडेलकाे प्रमुख आतिथ्यमा आयाेजित कार्यक्रममा नेकपा एमाले रामेछाप जिल्ला कमिटी सदस्य तथा रामेछाप नगर कमिटी सचिव राेशन पाख्रीन,अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य  सीता खत्री , अखिल नेपाल महिला संघका केन्द्रीय बिभागिय सदस्य रश्मि रैका मगर, बागमती प्रदेश सम्पर्क कमिटीका सदस्य ,नेकपा एमालेका केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा अधिवक्ता रक्षा बहादुर रैका मगर, नेकपा एमाले रामेछाप -काठमाडौ सम्पर्क मञ्चका संस्थापक सदस्य ,पुर्व अध्यक्ष तथा अधिवक्ता रमेशकुमार राेक्का,रामेछाप काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष टेकबहादुर श्रेष्ठ ,रामेछाप -काठमाडौं सम्पर्क मञ्चका सचिव राकेश श्रेष्ठ ,रामेछाप नगर -काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष दिलिप श्रेष्ठ ,मन्थली नगर- काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष बालाकाजि श्रेष्ठ ,राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्यहरू, देउरालीका बुद्धिजीवी तथा अधिवक्ताहरू अतिथि रहेको कार्यक्रममा नेता तथा कार्यकर्ताहरुको उल्लखनीय उपस्थित रहेको थियो ।

कार्यक्रमले बुढाथोकी संयाेजक र विष्णु बस्नेत सह-संयाेजक रहने गरि २१ सदस्य देउराली वडा -काठमाडौं सम्पर्क मञ्च र अनिष खड्का संयाेजक र हरि कार्की सह-संयाेजक रहने गरि १९ सदस्य देउराली अन्तर युवा संघ नेपाल सर्वसम्मत गठन गरेकाे थियाे ।

कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्ताहरू द्वारा संकलीत एक मुस्ठ सहयाेग रकम रू ४६५००!- रामेछाप नगरपालिका वडा नं ५ रामपुर निवासी नरमायाँ थापा मगर रूख बाट लडेर सख्त घाईते भयकाे र आर्थिक अबस्था पनि कमजाेर रहेकाेले उहाँलाई सहयाेग स्वरूप रू १००००!- क्यान्सर पिडित रामेछाप नगरपालिका वडा नं २ देउराली निवासी कुमार भुजेल र दल बहादुर थापा मगरकाे परिवारलाई सहयाेग स्वरूप जनहि रू १८२५०!-/१८२५०!- नगद हस्तान्तरण समेत गरियकाे थियाे।

 




मतहरू

Kpuolv

levaquin 500mg brand order levofloxacin sale

Yaptxl

oral aldactone 100mg buy diflucan 200mg sale oral diflucan

Ebajyc

buy tadalafil for sale diclofenac 50mg ca brand voltaren

Ljqzyq

order tadalafil 20mg for sale cialis pills 5mg order sildenafil 50mg online cheap

Wtleoq

sports gambling free games poker online generic cialis canada


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु