बिहीबार १६ असार, २०७९ (Thursday June 30, 2022)

आज पनि सुनको मूल्य घट्यो

शुक्रबार १४ माघ, २०७८ विचारवाटिका 1226


आज पनि सुनको मूल्य घट्यो

माघ १४, काठमाडौं । सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ । 
हिजो पनि सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको थियो । लगातार दुई दिन सुनको मूल्य घट्दा सुन तोलामा १८ सय सस्तो भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ ।

छापावल सुनको मूल्य तोलामा ९२ हजार ६ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य तोलामा ९२ हजार एक सय रुपैयाँ कायम भएको छ ।




मतहरू

VujUX

seroquel


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु