शुक्रबार १४ माघ, २०७८
माघ १४, काठमाडौं । सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ ।
हिजो पनि सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको थियो । लगातार दुई दिन सुनको मूल्य घट्दा सुन तोलामा १८ सय सस्तो भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ ।
छापावल सुनको मूल्य तोलामा ९२ हजार ६ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य तोलामा ९२ हजार एक सय रुपैयाँ कायम भएको छ ।
QwlCF
buy seroquel without a prescription