आईतवार ५ जेष्ठ, २०८२ (Sunday May 18, 2025)

बडा दशैकाे टीका ,जमरा र आशिर्वाद लिने क्रम आज पनि निरन्तर ।

आईतवार २७ आश्विन, २०८१ डिबि श्रेष्ठ 1522


बडा दशैकाे टीका ,जमरा र  आशिर्वाद लिने क्रम आज पनि निरन्तर ।

असाेज २७ काठमाडौं ,  आश्विन शुल्क एकादशीकाे तिथिकाे दिन पनि नवदुर्गा भवानीकाे प्रसादस्वरूप  टीका जमरा लगाउने र मान्यजन काहाँ गहि आशीर्वाद थाप्ने क्रम आज पनि निरन्तर जारी रहने छ।
घटसस्थापनाकाे दिन देखि नाैं दिनसम्म पूजा आराधना गरि विजय दशमीकाे दिन पूजा विसर्जन गरेपछि शुरू भएकाे मान्यजनकाे हातबाट टीका जमरा लगाइ आशीर्वाद लिने क्रम काेजाग्रत पूर्णिमा काे दिन सम्म जारी रहनेछ,विजय दशमीकाे दिन आफन्तकहाँ  जान नपाएकाहरू पूर्णिमाकाे दिन सम्म गई टीका जमरा लगाई आशीर्वाद लिने गर्दछन् ।
पश्चिम नेपालकाे केही जिल्लाहरूमा भने विजय दशमीकाे दिनमात्रै दुर्गा भवानीकाे प्रसाद लगाउने रआशिर्वाद लिने प्रचलन रहेकाे छ, नेपाल पञ्चाङ्ग निर्णायक बिकास समितिको अनुसार काेजाग्रत पूर्णिमाकाे दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गा भवानीकाे प्रसाद ग्रहण गर्न शास्त्रीय रूपमा कुनै बाधा नरहेको जनाएकाे छ ।




मतहरू

instructions for taking clomid

Examination of patient tumours indicated that Sox2 levels are higher in patients after endocrine therapy failure, and also in the primary tumours of these patients, compared to those of responders clomid can i buy it over the counter just finished radiation, just starting Tamoxifin Just finished my radiation treatments


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु