आईतवार ५ जेष्ठ, २०८२ (Sunday May 18, 2025)

कुनै पनि नेताहरूलाई धम्की दिएका छैनौं -राजदूत र्‍यान्डी

सोमबार २ फाल्गुन, २०७८ विचारवाटिका 1966


कुनै पनि नेताहरूलाई धम्की दिएका छैनौं -राजदूत र्‍यान्डी

फागुन २ काठमाडौं, अमेरिकी राजदूत ¥यान्डी बेरीले आफुहरुले कुनै पनि नेताहरूलाई कुनै किसिमको धम्की नदिएको बताएका छन् ।

आज पत्रकारहरूसँग कुराकानी गर्दै राजदूत बेरीले एमसिसी परियोजना संसदबाट पारित नभए दुई देश बीचको सम्बन्ध पहिलाको जस्तै रहने बताएका छन् ।

केही दिनअघि मात्र अमेरिकाको सहायक विदेश मन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई फोन गरी एमसिसीबारे कुराकानी गरेका थिए ।

कुराकानीको क्रममा लुले एमसिसी पास नभए नेपाल–अमेरिका सम्बन्धमा पुनरावलोकन हुने भनी नेताहरूलाई धम्क्याएको भन्दै समाचार प्रकाशित भएका थिए। 




मतहरू

Arrorus

how to get a free trial of levitra The endometrial biopsy has been used to assess endometrial histology for the last 60 to 70 years


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु