शुक्रबार २६ मंसिर, २०८२ (Friday December 12, 2025)

आधिकारिक रूपमा नेपालमा पनि दर्ता भयाे टिकटक ।

बुधबार २१ कार्तिक, २०८१ Bichar Batika 1400


आधिकारिक रूपमा नेपालमा पनि दर्ता भयाे टिकटक ।

कार्तिक २१ काठमाडौं , अहिले सामाजिक सञजाल मध्ये  धेरैकाे राेजाइमा परेकाे टिकटक आधिकारिक रूपमा नेपालमा पनि दर्ता भएकाे नेपाल सरकारको सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्र कुमार ठाकुरले जानकारी गराउनु भयाे ।
 टिकटकले समाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिका बमोजिम प्रक्रिया पुर्याएर ल्याएकाेले तिहार अघिनै आधिकारिक दर्ता प्रक्रिया सम्पन्न गरिएकाे सहसचिव ठाकुरले बताउनु भयाे ।
 टिकटकले कागजात उपलब्ध गराउन कार्तिक तेस्राे सातासम्मकाे समय मागे पनि कार्तिककाे सहिलाे हप्तामै दुई सय लामाे पृष्ठकाे कागजात उपलब्ध गराएकाेले सबै कागजात अध्ययन गरि दर्ता गरिएकाे जानकारी गराउनु हुँदै नेपालकाे पर्यटन प्रवर्द्धनमा सहयाेग पुग्ने सामाग्रीहरू  डिजिटल साक्षरताकाे बिषयमा सहयाेग गर्ने लगायतका नेपाल सरकारले ताेकेकाे सर्तहरू पूरा गर्ने टिकटकले जनाएकाे समेत सहसचिव ठाकुरले जानकारी गराउनु भयाे ।




मतहरू

order finasteride without prescription

finasteride cost per month Urinary calcium excretion is directly proportional to sodium excretion


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु