मंगलवार ४ चैत्र, २०८१ (Tuesday March 18, 2025)

लिग टु को त्रिकोणात्मक श्रृंखला यूएईमा हुने

मंगलवार १ चैत्र, २०७८ विचारवाटिका 1565


लिग टु को त्रिकोणात्मक श्रृंखला यूएईमा हुने

चैत १ काठमाडौं, यूएईसँग टी–२० विश्वकप क्रिकेटमा  पराजित भएपछि नेपाल विश्वकप क्रिकेटमा छनोट हुन भने सकेन । 
नेपालले यूएईसँग फेरि खेल्नेछ यस खेल्ले पनि विश्वकप लिग टु क्रिकेटमा नेपालको आगामी यात्राबारे केहि हदसम्म भने निर्धारण गर्ने छ ।

चैत १ देखि ८ गतेसम्म लिग टु को त्रिकोणात्मक श्रृंखला यूएईमा हुनेछ, जहाँ नेपालसहित घरेलु टोली यूएई र पपुवा न्युगिनी (पीएनजी) ले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टोली श्रीलंकामा अभ्यास गरेर यूएई पुगिसकेको छ । लगातार टी–२० क्रिकेट खेलिरहेको नेपालले श्रीलंकामा खेलेका चारवटा अभ्यास खेलमध्ये तीनवटा जित्यो ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु