आईतवार १२ असार, २०७९
असार १२ काठमाडौं, विश्व रक्तदाता दिवस २०२२को अवसरमा कान्तिपुर अस्पताल रक्तसंचार सेवाको प्राविधिक सहयोग तथा ब्लड डोनर्स एशोशियसन नेपाल(ब्लोदान) काठमाडौं जिल्ला शाखाको सहकार्यमा गोठगाउँ सरोकार समाजद्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ ।
सरोकार समाजको अध्यक्ष संजय कुमार थापाको अध्यक्षतामा आयोजित रक्तदान कार्यक्रममा ब्लोदानका केन्द्रीय सदस्य ठाकुर दास श्रेष्ठ प्रमुख अतिथि रहनु भएको थियो भने ,ब्लोदान काठमाडौं जिल्ला अध्यक्ष जनक कुमार खड्का ,पुर्व अध्यक्ष किशोर राज वन्त,नेपाली काँग्रेसका युवा नेता रत्न बहादुर कार्की ,वातावरण विद डा.कमल राई,शिक्षक रूद्र बहादुर खत्री ,अर्थ सवाल साप्ताहिकका प्रकाशक तथा सम्पादक रमेश कुमार बोहोरा,विचार वाटिका मिडिया प्रा.लि.का अध्यक्ष दिल बहादुर श्रेष्ठ ,स्वाबलम्वन लघुवित्त वितिय संस्था लि.का प्रबन्धक गणेशकुमार श्रेष्ठ ,पूर्व सेनानी शिव बहादुर श्रेष्ठ लगायतका व्यक्तिहरू कार्यक्रममा अतिथि रहनु भएको थियो ।
रक्तदान कार्यक्रमलाई तारा देवि पोल्टी फार्म, श्री महालक्ष्मी महाभैरव काष्ठ तथा फर्निचर उद्योग ,पाँच पोखरी लण्ड्री हब्ब ,कल्पना निमार्ण सेवा प्रा.लि. ,राम जानकी सोप एण्ड केमिकल कम्पनी प्रा.लि. ,शिव बहादुर श्रेष्ठ ,बाबुलाल सापकोटा ,दिलिप श्रेष्ठ र मीन बहादुर श्रेष्ठ (बिष्णु)ले आर्थिक सहयोग समेत गर्नु भएको थियो ।
रक्तदान कार्यक्रममा ब्लोदानका केन्द्रीय अध्यक्ष सानुबाबु प्रजापति, सीता न्यौपाने आर बि ठकुरी ,कृष्णप्रसाद मान्नधर ,रामदेवि श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।
PDE 5 is an enzyme found primarily in the smooth muscle of the corpus cavernosum that selectively cleaves and degrades cGMP to 5 -GMP tadalafil cialis from india At the 12-week end-of-treatment phase in the McMahon study, the proportions of patients who reported their PE to be at least slightly better were 71
albuterol sulfate inhalation solution. Encapsulation machines are crucial for producing capsules with a consistent dosage
Healthcare providers should engage in ongoing medication safety training to stay updated on best practices. kamagra usa
estuack
Sample Tadalis Sx Soft stromectol tablete Amoxicillin For Ear Infection