आईतवार २४ कार्तिक, २०८२ (Sunday November 09, 2025)

देशव्यापी विशेष अभियान चलाउँदै नेपाली कांग्रेस

मंगलवार ३ श्रावण, २०७९ विचारवाटिका 2421


देशव्यापी विशेष अभियान चलाउँदै नेपाली कांग्रेस

साउन ३ काठमाडौं, नेपाली कांग्रेसले भदौमा देशव्यापी विशेष अभियान चलाउने भएको छ ।

हिजो बसेको केन्द्रीय कार्यसमितिको बैठकले चुनावलाई लक्षित गर्दै देशव्यापी रुपमा विशेष अभियान चलाउने निर्णय गरेको हो । यस विशेष अभियान आगामी भदौ २ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने नेपाली कांग्रेसले बताएको छ ।

केन्द्रीय कार्यसमितिको बैठकले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सत्तारूढ दलहरूसँग चुनावी गठबन्धन गर्ने निर्णयसमेत गरेको छ ।




मतहरू

Arrorus

Convulsions Diazepam or barbiturates cialis professional PMID 22855701 Free PMC article


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु