शनिबार २७ मंसिर, २०८२ (Saturday December 13, 2025)

सुखी नेपाली ,समृद्ध नेपाल माक्र्सवादको विचार सग जोडिएको नारा हो: केन्द्रीय सदस्य ढुङ्गेल

आईतवार १७ असार, २०८० विचारवाटिका 2691


सुखी नेपाली ,समृद्ध नेपाल माक्र्सवादको विचार सग जोडिएको नारा हो: केन्द्रीय सदस्य ढुङ्गेल

असार १७ काठमाडौ, नेकपा (एमाले)का केन्द्रीय सदस्य  तथा रामेछाप नगर सहित पाचँ पालिकाका इन्चार्ज माधब ढुङ्गलले  रामेछाप नगर–काठमाडौं सम्पर्क मञ्चको संगठन शुद्धीकरण तथा परिचालन कार्यक्रममा माक्र्सवाद लेनिनवादको विचार र सिद्धान्तको बारे प्रशिक्षण दिनेक्रममा खुसि माक्र्सवाद भनेको सुखि जनता समृद्ध विश्व रहेको र तेहि नारा नेपालमा सिमित रहदा सुखी नेपाली समृद्ध नेपाल रहन पुगेको कुरा बताउनु भयो।

 

 केन्द्रीय सदस्य ढुङ्गेलले के–के खनिज पदार्थको खानी रामेछाप नगरको कुन–कुन वडामा छ भन्ने जानकारी गराउनु हुँदै उसलाई उत्खनन गर्न पहल गर्नेहो भने रामेछाप नगर समृद्ध र आफैमा आत्मा निर्भर भन्न सक्ने बताउनु हुँदै केन्द्रले आफुलाई रामेछाप नगरको समेत इन्चार्ज बनाएर पठाएकोले सधै नगरको नेता कार्यकर्ताको साथमानै रहने र संगठन विस्तार गर्दा आई पर्ने समस्या हल गर्न निर्तर लागिपर्ने समेत जानकारी गराउनु भयो।

 




मतहरू

OKBet

I finally found great post here.I will get back here. I just added your blog to my bookmark sites. OKBet online casino


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु