बुधबार १९ बैशाख, २०८१ (Wednesday May 01, 2024)

श्री श्री जानकारी माता नेपाली धार्मिक संघ कोलकाताद्वारा मन्थलीका मृगौला पिडित श्रेष्ठलाई आर्थिक नगद सहयोग हस्तान्तरण 

शनिबार ६ श्रावण, २०८० विचारवाटिका 2410


श्री श्री जानकारी माता नेपाली धार्मिक संघ कोलकाताद्वारा मन्थलीका मृगौला पिडित श्रेष्ठलाई आर्थिक नगद सहयोग हस्तान्तरण 

 साउन ६ भक्तपुर ,श्री श्री जानकी माता नेपाली धार्मिक संघ कोलकाताको पहलमा कोलकातामा रहनुभएको संघमा आबद्ध व्यक्तिहरू बाट संकलित एक मुष्ट रकम नगद रू ७३६००/- मन्थली न.पा. १४ फुलासी  निवासी ५२ बर्षीय मृगौला पिडित नवनारायण श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको छ।

  कोलकाता बासी नेपालीहरू सर्व श्री अरूण पाण्डे बाट रू५०००/-श्रीमती कल्पना क्षेत्री बाट रू २१००/- गुन्जदाश श्रेष्ठ बाट रू १०००/- श्री तिलकराम शर्मा बाट रू १०००/- डम्बरबहादुर श्रेष्ठ बाट रू १०००/- श्रीमती पद्मा गुरूङबाट रू १०००/- कमल श्रेष्ठ बाट रू १०००/- भिम बहादुर श्रेष्ठ बाट रू १०००/- प्रेम श्रेष्ठ ( सट्लेक) बाट रू१००००/-खिमराज बराल बाट रू १०००/- भक्त बहादुर श्रेष्ठबाट रू १०००/- कृष्णबहादुर श्रेष्ठबाट रू १०००!– केशब अधिकारी क्षेत्री बाट रू ५१००/- ःबजियतचब इााष्अभ क्तबाा तय तब िबाट रू९०००/- श्रीमती सन्ध्या क्षेत्री बाट रू १०००/- बद्री बिक्रम थापा बाट रू १०००/- सुश्री आशा क्षेत्री बाट ५००/- कमल लुंगेली मगर बाट रू ५००/- विद्याधर साव बाट रू ५००/- सन्तोश क्षेत्री बाट रू ५००/- राम थापा बाट रू.५००/-अर्जुन सिंहबाट रू५००/- पुनम रानाबाट रू ५००/- र डिरीङ्ग सुनुवार बाट रू ५००/- गरि  जम्मा ४६२००/- भारू सहयोग रकम संकलन गरि संघले नेपाल पठाएको  संघका संस्थापक संरक्षक  पूर्वअध्यक्ष तथा साहित्यकार  गणेश कुमार श्रेष्ठले जानकारी गराउनु भयो ।


उक्त रकम श्रेष्ठ लगायत संस्थापक सल्लाहकार बलबहादुर श्रेष्ठ ,आजीवन सदस्य तथा साहित्यकार दिब्य गीरी ,साहित्यकार तथा पत्रकार प्रविन जोसी, संघका आजीवन सदस्य तथा फोटो पत्रकार खिल बहादुर श्रेष्ठ ,विचार वाटिका मिडिया प्रा.लि.का अध्यक्ष दिल बहादुर श्रेष्ठ (दिलिप)आज बिहान मृगौला पिडित श्रेष्ठको बासस्थान भक्तपुरको बोडे पुगि पिडित श्रेष्ठको परिवारको उपस्थितिमा बिरामीको स्वास्थ्य लाभको कामना गर्दै सहयोग रकम हस्तान्तरण गरिएको थियो।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु