सोमबार ५ फाल्गुन, २०८१ (Monday February 17, 2025)

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति भोलि सार्वजनिक गर्दै

मंगलवार ३० जेष्ठ, २०८० विचारवाटिका 1749


कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति भोलि सार्वजनिक गर्दै

जेठ ३०, कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति र कार्यक्रमलाई जेठ ३१ गते सार्वजनिक गर्ने योजना बनाएको छ।

मंगलबारको मन्त्रिपरिषदको बैठकले सरकारको नीति र कार्यक्रमलाई स्वीकृति दिएको छ।

३१ जेठको दिउँसो १ बजे प्रदेशसभा बैठकमा उक्त नीति र कार्यक्रमको सम्बोधन गर्न गरेको छ। प्रदेश प्रमुख परशुराम खापुङलाई प्रस्तुत गर्न अनुरोध गर्ने निर्णय पनि मुख्यमन्त्री र मन्त्रिपरिषदका कार्यालयले जनाएका छन्।

मन्त्रिपरिषदले प्रदेश प्रमुखलाई सम्बोधन गर्न आवश्यक तयारी पूर्ण गर्न निर्देशन पनि प्रदेशसभालाई दिएको छ।

कोशीमा नेकपा एमाले नेतृत्वको सरकारबाट माओवादी केन्द्र र जनता समाजवादी पार्टी बाहिरिएका छन्। यसकारण हिक्मत कार्की नेतृत्वको सरकारले हाल अल्पमतमा छ।




मतहरू

OKBet

Very interesting information! Perfect just what I was looking for! My site: OKBet registration

colchicine probenecid brand name

colchicine prices canada

Ok-Sports

I found this post very interesting and informative. Thank you for sharing your special thoughts with us. My site: OKBet Sports


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु