शनिबार ५ बैशाख, २०८३ (Saturday April 18, 2026)

बागमती प्रदेश: राष्ट्रिय युवा संघको अध्यक्षमा गुरुङ निर्वाचित

शनिबार २५ भाद्र, २०७९ विचारवाटिका 2487


बागमती प्रदेश: राष्ट्रिय युवा संघको अध्यक्षमा गुरुङ निर्वाचित

भदौ २५ काठमाडौं,  नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा रामेछापका जय गुरुङ निर्वाचित भएका छन् । 


हिजो भक्तपुरमा भएको अधिवेशनबाट अध्यक्षमा जय गुरुङ, उपाध्यक्षमा दिलिप पौडेल, सचिवमा राजु तिवारी, सह-सचिवमा माधव श्रीमाली, सह-सचिवमा राजेश खड्का र कोषाध्यक्षमा नरेन्द्र भण्डारी निर्वाचित भएका छन् । 


यसै बिचमा युथ फोर्स विभाग समेत गठन भएको छ । युथ फोर्स कमिटीको संयोजकका सिन्धुपाल्चोकका सुरेन बिक्रम योन्जन रहेका छन् भने उपप्रमुखमा भक्तपुरमा सुमित जंग कार्की रहेका छन् ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु