मंगलवार ३ चैत्र, २०८२ (Tuesday March 17, 2026)

एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित

बुधबार ७ मंसिर, २०७९ विचारवाटिका 2386


एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित

मंसिर ७ झापा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सत्ता गठबन्धनका उम्मेदवारलाई  ठूलो मतान्तरमा पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

  २८ हजार भन्दा बढी मतले पछि पार्दै झापा ५ बाट निर्वाचित भएका हुन् । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार एमाले अध्यक्ष ओलीले ५२ हजार ३१५ मत प्राप्त गरेका हुन् ।

उहाँसँग प्रतिस्पर्धा गर्नुभएका सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले २३ हजार ७४१ मत मात्र पाउनु भएको छ । ओलीले पाउनु भएको मत अधिकारीले पाउनु भएको मत भन्दा २८ हजार ५७४ बढी हो । ओलीले प्राप्त गरेका मत यो निर्वाचनमा अहिलेसम्म सबैभन्दा बढी मत हो । 




मतहरू

TrnIcoms

cialis sales canadian how to make tadalafil original cialis online

TrnIcoms

cialis high blood pressure how much does cialis cost without insurance tadalafil uses


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु