आईतवार १३ कार्तिक, २०७९
कार्तिक १३, आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत पहिलो निर्वाचित हुने प्रणालीतर्फ प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका उम्मेदवार वा दलको निर्वाचन चिह्न मात्र रहेको मतपत्र हुनेछ । समानुपातिक निर्वाचन प्रणालीतर्फ भने प्रतिनिधिसभाका लागि जम्मा ४७ वटा निर्वाचन चिह्न भएको मतपत्र प्रयोग हुनेछ ।
प्रतिनिधिसभामा सहभागी हुन निवेदन दिएका ६८ वटा दलमध्ये सबै प्रक्रिया पूरा गर्दा ४७ वटा मात्र कायम भएपछि निर्वाचन चिह्न त्यसैअनुसार तय भएको जनाइएको छ ।
प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेशअनुसार मतपत्रमा चुनाव चिह्नको संख्या फरक फरक पर्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा दलहरूले समानुपातिकतर्फको अन्तिम बन्दसूची बुझाएपछि मात्र मतपत्र छपाइ भएकोले यी दुई प्रदेशमा बन्दसूची बुझाउने दलको मात्र निर्वाचन चिह्न रहने भएको छ ।
प्रदेश १ मा ५५ वटा मात्र निर्वाचन चिह्न भएको मतपत्र रहेको छ । त्यस्तै मधेश प्रदेशमा ५९, बागमती प्रदेशमा ५८, गण्डकी प्रदेशमा ५२, लुम्बिनी प्रदेशमा ५४, कर्णाली प्रदेशमा २८ र सुदूरपश्चिम प्रदेशमा ३४ वटा निर्वाचन चिह्न भएको मतपत्र प्रयोग हुने जनाएको छ ।
जसअनुसार प्रदेशसभामा प्रदेश नं. १ बाट ३७ जना, मधेश प्रदेशमा ४३, बागमतीमा ४४, गण्डकीमा २४, लुम्बिनीमा ३५, कर्णालीमा १६ र सुदूरपश्चिममा २१ जना समानुपातिक निर्वाचन प्रणालीमार्फत सदस्य निर्वाचित हुनेछन् ।
purchasing cialis online 9 Veggie Loving Instagrammers for Plant Based Diet Inspiration
Amrollahi z, polyherbal complex upregulates the uterine sarcoma has been selected, maisonneuve p, would capping mk677 whilst taking tamoxifen soltamox what happens if a woman takes a man's viagra T4, T3 RU, free T4 index, free T4, and T3 fall within the normal range or are low Figure 142
Extra pounds raise your blood pressure cialis online reviews However, this was not possible in our patient as the required insert was discontinued by the manufacturer
Kam
Have you ever earned $765 just within 5 minutes? trade binary options