शनिबार १२ श्रावण, २०८१ (Saturday July 27, 2024)

पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा

मंगलवार २६ पुष, २०७९ विचारवाटिका 1628


पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा

पुष २६, सरकारले पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने भएको छ ।  हिजो साँझ बसेको मन्त्रिपरिषद्को बैठकले २७गते सार्वजनिक बिदा दिने निर्णय गरेको नवनियुक्त मन्त्री राजेन्द्र राईले जानकारी दिएका छन् । 

पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा विगतमा नेपालमा सार्वजनिक बिदा दिने प्रचलन रहेको थियो । तर २०६२/६३ को जनआन्दोलनपछि बिदा दिन छाडिएको थियो । सरकाले सार्वजनिक विदाको निर्णय गरेपछि बुधबार सेयर बजारको दोस्रो बजार कारोबार समेत बन्द हुनेछ ।




मतहरू

ADUgfPZuF

Luciana Nalone, buy cialis online safely


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु