मंगलवार १७ माघ, २०७९ (Tuesday January 31, 2023)

प्रचण्डप्रति राजकिशोरको टिप्पणी–लभ मधेससँग गर्छु भन्दै लिभिङ टुगेदर कांग्रेससँग र बिहे एमालेसँग गर्नुभयो

शनिबार ७ माघ, २०७९ विचारवाटिका 1266


प्रचण्डप्रति राजकिशोरको टिप्पणी–लभ मधेससँग गर्छु भन्दै लिभिङ टुगेदर कांग्रेससँग र बिहे एमालेसँग गर्नुभयो

माघ ७ काठमाडौं, जनता समाजवादी पार्टी(जसपा)का नेता राज किशोर यादवले प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवहारप्रति चित्त दुखाएका छन् ।

आफूहरूले विश्वासको मत दिएर सरकार गठनमा समर्थन जनाउँदा पनि सोही अनुसारको व्यवहार नभएको भन्दै प्रधानमन्त्री दाहालको व्यवहारप्रति चित्त दुखाएका हुन् ।

प्रतिनिधि सभाको आज बसको बैठकमा उपसभामुख निर्वाचनका लागि सत्ता गठबन्धनकी उम्मेदवार इन्दिरा रानालाई समर्थन गर्दै जसपा सांसद यादवले प्रचण्डले पटक पटक मधेससँग आफ्नो लभ परेको बताए पनि बिहे अर्कैसँग गरेका बताएका छन् ।

यादवले भने– प्रचण्ड जीले लभ मधेससँग गर्छु भन्नुभयो । तर लिभिङ टुगेदर कांग्रेससँग र बिहे एमालेसँग गर्नुभयो ।

उनले थारु र मधेसीलाई दिएको आश्वासन र लडाइमा लगाएको मूल्य प्रचण्डले तिर्ने बेला आएको बताएका हुन् । उनले संविधान संशोधन गरेर सबैका माग सम्बोधन गर्न आग्रह गरेका छन् ।




मतहरू

Carri

Are you looking to jumpstart your career in the exciting world of Web3 and blockchain technology? Look no further than TopWeb3Jobs.com! Our website is dedicated to connecting top talent with innovative companies at the forefront of this rapidly growing industry. Whether you're a seasoned pro or just starting out, you'll find a wealth of opportunities to advance your career and shape the future of work on the blockchain. Visit us today and discover the many ways you can make a real impact in this dynamic and rapidly evolving field! web3 content jobs

weynxqn

https://prednisone4all-365.top/


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु