शुक्रबार २६ माघ, २०८०
एमाले दोलखाको अध्यक्षमा श्रेष्ठ बिजयी माघ २५ नेकपा (एमाले) दोलखाको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । आज सम्पन्न भएको १०औं जिल्ला अधिवेशनको निर्वाचन परिणाममा प्रतिस्धर्पी इश्वरचन्द्र पोखरेल र भरत दुलाललाई पराजित गर्दै श्रेष्ठ अध्यक्षमा बिजयी भएका हुन् ।
श्रेष्ठले ३ सय ३३ मत प्राप्त गरी जिजयको झण्डा फहराउनु भएको हो । उहाँले निकटतम प्रतिद्धन्द्धी इश्वरचन्द्र पोेखरेलाई ९५ मतान्तरका साथ पराजित गर्नुभएको छ । पोखरेलले २ सय ३८ मत पाउनु भएको छ । यस्तै अर्का उम्मेदवार भरत दुलालले ३८ मत मात्रै पाएका छन् ।

बिजयी श्रेष्ठ ९औं अधिवेशनबाट पनि अध्यक्षमा निर्वाचित भएका थिए । यसपटक पनि पुनः निर्वाचित भएका हुन् । यसैगरी उपाध्यक्षमा राजेन्द्र मानन्धर बिजयी भए ।
मानन्धरले प्रतिस्पर्धी हिरा थोकरलाई ७३ मतान्तरले पराजित गरेका छन् । उपाध्यक्षका अर्का उम्मेदवार थोकरले २ सय ६३ मत पाएका हुन् । नवौं अधिवेशनमा पत्रकारिता क्षेत्र त्यागेर एमालेको जिल्ला उपाध्यक्ष भई सक्रिय राजनीतिमा लाग्नुभएका मानन्धर दोश्रो कार्यकालका लागि निर्वाचत भए ।
canada pharmacy methimazole brand https://narcoff.com/obschaya-meditsina/canadian-pharmacy-market-vash-nadezhnyy-onlayn-magazin-tovarov-dlya-zdorovya tambov adentre https://mmuitvaart.nl/over-ons/engel/ canada pharmacy compazine medication class canada pharmacy tolnaftate vs butenafine hydrochloride https://myanimelist.net/profile/canadafarmacy quarrelsome tailless https://www.letsknowit.com/canadapharmacyusacom canadian pharmacy does tretinoin make acne worse canadian pharmacy fluticasone glaucoma https://korru.net/linagliptin-and-empagliflozin-an-effective-combination-for-the-treatment-of-type-2-diabetes/ ucsian
GarMub
canada pharmacy elocon cream skin lightening https://www.designstudio.com/client-reporting-tools/ hrud textoch http://www.inanowin.com/product/queensgate/nanopositioning-stages/ canada pharmacy salicylic acid walmart canada pharmacy electron configuration of iodine http://www.linline-clinic.ru/movies/video-reviews-html/item/kontur-video.html geocache prakdb https://www.trawka.ru/stati/3538-canadian-pharmacy-market-luchshie-tseny-i-bystraya-dostavka.html canada pharmacy celexa espanol canadian pharmacy compazine and lithium https://voegbedrijfheldoorn.nl/steun-de-grote-kerk/ torben