शनिबार २४ कार्तिक, २०८१ (Saturday November 09, 2024)

काेशीमा काँग्रेस सरकारमा सहभागी हुँदै, माओवादीका मन्त्रीहरूले राजिनामा दिने ।

शुक्रबार ११ श्रावण, २०८१ विचारवाटिका 1220


काेशीमा काँग्रेस सरकारमा सहभागी हुँदै, माओवादीका मन्त्रीहरूले राजिनामा दिने ।

श्रवण ११ विराटनगर , केन्द्रमा नेकपा ( एमाले) र नेपाली काँग्रेसकाे गठवन्धनमा नयाँ सरकार बनेसगै काेशी प्रदेशमा पनि नेपाली काँग्रेस सरकारमा सहभागी हुने भएपछि माओवादीका मन्त्रीहरूले राजीनामा दिने भएकाे छ ।
 २०८१ बैशाख २७ गते नेकपा ( एमाले) काे मुख्यमन्त्री हिक्मत कुमार कार्कीको नेतृत्वमा बनेकाे सरकारमा माओवादी केन्द्र पनि सहभागी भएकाे थियाे , केन्द्रमा गठबन्धन परिवर्तन भए सगै काेशी प्रदेशमा पनि काँग्रेस - एमालेकाे सरकार बनाउन नेपाली काँग्रेस सरकारमा सहभागी हुन लागेकाेले आजै मुख्यमन्त्रीकाे समय मिलाएर माओवादी  मन्त्रीहरूले राजिनामा दिन लागेको माओवादी केन्द्र काेशी संसदीय दलकाे नेता इन्द्र बहादुर आङ्बाेले जानकारी गराए ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु