शुक्रबार १८ श्रावण, २०८१
श्रावण १८ काठमाडौं ,आज श्रावण कृष्ण चर्तुर्दशी घण्टाकर्ण अर्थात गठेमंगल पर्व प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीकै दिन राजधानीकाे विभिन्न ठाउँमा मनाउने गर्दछ।
चाडपर्वमा सबै भन्दा पहिले ( शुरूमा) आउने चाड गठेमंगल ,अर्थात घण्टाकर्ण पर्व साँस्कृतिक परम्परा अनुसार विशेषगरी राजधानीकाे भित्री भागकाे नेवारी समुदायले मनाउने गर्दछ।
परापूर्वक कालदेखिनै मनाउँदै आएकाे याे पर्वमा गठेमंगल र घण्टाकर्ण नाम गरेकाे नरभंंशी राक्षस लाई मारेकाे सम्झनामा परक परक ठाउँमा आ-आफ्नै विधिअनुसार पुजा पाठ गरि याे पर्व मनाउने गर्दछ ।