सोमबार २९ भाद्र, २०८३ (Monday September 14, 2026)

अब अवैध रूपमा अस्वाभाविक सम्पत्ति जोड्ने नेता र कर्मचारी विरूद्व सर्वसाधारणले उजुरी दिन सक्ने ।

शुक्रबार १ जेष्ठ, २०८३ Bichar Batika 1925


अब अवैध रूपमा अस्वाभाविक सम्पत्ति जोड्ने नेता र कर्मचारी विरूद्व  सर्वसाधारणले उजुरी दिन सक्ने ।

जेठ १ काठमाडौं, अब अवैध रूपमा अस्वाभाविक सम्पत्ति जोड्ने  नेता र कर्मचारी विरुद्ध सर्वसाधारणले उजुरी दिन सक्ने भएकाे छन् ।
सम्पत्ति छानबिन आयोग २०८३ द्वारा जारी गरिएको  सार्वजनिक सूचनामा सार्वजनिक पदमा बस्ने पदधारी, राजनीतिक नेता तथा कर्मचारीले आफ्नो वा आफन्तको नाममा स्वदेश–विदेशमा गैरकानूनी सम्पत्ति राखेको जानकारी भए प्रमाणसहित उजुरी दिन आग्रह गरेको हो ।
यस्ता उजुरीहरू आयोगको कार्यालय, हुलाक वा  इमेलमार्फत दिन सकिनेछ उजुरीकर्ताको नाम, ठेगाना र विवरण पूर्ण रूपमा गोप्य राखिने समेत आयाेगले जनाएकाे छ ।

   सार्वजनिक भएकाे सुचना,

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु