मंगलवार १ असार, २०७८ (Tuesday June 15, 2021)

नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको संख्या ५ लाख नाघ्यो

सोमबार २६ माघ, २०७७ विचारवाटिका 1445


नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको संख्या ५ लाख नाघ्यो

 

माघ २६, काठमाडौं । कोभिड–१९ का कारण झण्डै १० महिनासम्म बन्द भएको चालक अनुमतिपत्र (लाइसेन्स) अहिले खुलेकाले आवेदन दिनेको संख्या पाँच लाख नाघेको छ । 

देशभरका यातायात व्यवस्था कार्यालय मार्फत परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फारम भरिरहेका छन् ।

विभागका सूचना अधिकारी डा. लोकनाथ भुषालले बताए अनुसार अहिले भने हप्ताको सातै दिन २४ घण्टा नै सेवाग्राहीले अनुकूल समयमा अनलाइन फारम भर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । 


 




मतहरू

preeplern

http://hcialischeapc.com/ - cialis without a doctor's prescription


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु