बुधबार २२ आश्विन, २०८२ (Wednesday October 08, 2025)

पुलिसको काठमाडौं मेयर्स कपमा दोस्रो जित

मंगलवार २५ फाल्गुन, २०७७ विचारवाटिका 3034


पुलिसको काठमाडौं मेयर्स कपमा दोस्रो जित

फागुन २५, काठमाडौं । नेपाल पुलिस क्लबले विभागीय प्रतिस्पर्धी त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले काठमाडौं मेर्यस कप क्रिकेटमा पराजित गरेको छ ।

मंगलबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले दिएको ८८ रनको लक्ष्य पुलिसले १८.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।

सामान्य लक्ष्य पछ्याएर ब्याटिङ गरेको पुलिसलाई रोक्न आर्मीका शाहब आलम एक्लैले ७ विकेट लिए तर टिमको हार टार्न सकेनन् ।

पुलिसका लागि ओपनर सुनील धमलाले सर्वाधिक ३९, दिलिप नाथले १५, पवन सर्राफले अविजित २२ रन बनाए । ४८ रन बनाउँदा १ विकेट मात्र गुमाएको पुलिसले त्यसपछि लगातार विकेट गुमाएको थियो ।

आर्मीका आलमले ९ ओभरमा १ मेडन राख्दै ४५ रन  खर्चेर ७  विकेट लिए ।

३०.१ ओभरमा पहिले ब्याटिङ गरेको आर्मीले सबै विकेट गुमाएर ८७ रन मात्र जोड्न सक्यो । उसका लागि लोकेश बमले सर्वाधिक ३२ रन बनाए । यसअघिका दुई खेलमा सोमपाल कामीसँगै ओपनिङ गरेका लोकेशले पुलिस विरुद्ध भने नवौं नम्बरमा ब्याटिङ गरेका थिए । उनले २४ बल खेल्दै २ चौका ३ छक्का प्रहार गरे । नवौं विकेटका लागि लोकेशले विक्रम सोबसँग ४१ रनको साझेदारी गरेका थिए । 

४३ रन हुँदा ८ विकेट गुमाएको आर्मीका लागि लोकेश र विक्रमको साझेदारीले केही रन भने बढेको थियो । विक्रमले १४ रन जोडे । त्यसैगरी रोहित पौडेलले १३ रन बनाए । यी तीनबाहेक अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

आर्मीविरुद्ध सागरले १० ओभरमा २ मेडन राख्दै ४० रन खर्चेर ५ विकेट लिए । यस्तै पवन सर्राफले १० ओभरमा ५ मेडन राख्दै १४ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशीले ५.१ ओभर बलिङ गर्दा १ मेडन राख्दै १६ रन खर्चेर २ विकेट लिए ।

दोस्रो जित हात पारेको पुलिसले जारी प्रतियोगितामा फाइनल पुग्ने सम्भावना कायम राखेको छ । यसअघि बागमतीलाई पराजित गरेको पुलिस एपीएफसँग हारेको थियो । पुलिसले अब काठमाडौं मेयर्स ११ सँग खेल्न बाँकी छ ।

पहिलो खेलमा एपीएफसँग पराजित भएको आर्मीले काठमाडौं मेयर्स ११ लाई पराजित गरेको थियो । आर्मीले अब बागमतीसँग खेल्न बाँकी छ ।
 




मतहरू

preeplern

buy cialis cheap

where to buy cialis without prescription

tadalafil price walmart where to buy generic cialis online safely

generic cialis tadalafil

tadalafil brands tadalafil liquid

Vombvgov

prescription tadalafil online tadalafil order online no prescription

cialis cost

tadalafil drug buy generic cialis online with mastercard

cheap cialis

tadalafil buy tadalafil

Dgwiswata

ivermectin 12 mg ivermectin 0.5%

AnuoAbsonsepe

canadian pharmacy comparison magellan rx pharmacy help desk

JyhAbsonsepe

top canadian online pharmacy 77 canada pharmacy

EbbeSourn

online pharmacy cialis comparison cialis delivery held at customs https://dccialisxvf.com/

Arrorus

His laboratory was the first to identify and describe the MCT 1 oncogene buy cheap generic cialis uk


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु