मंगलवार ४ चैत्र, २०८१ (Tuesday March 18, 2025)

ल्याङ्ग- ल्याङ्ग - काठमाडौं सम्पर्क मञ्चकाे दाेस्राे सम्मेलन बाट अध्यक्षमा सर्व सहमत श्रेष्ठ निर्वाचित ।

आईतवार २७ श्रावण, २०८१ विचारवाटिका 1764


ल्याङ्ग- ल्याङ्ग - काठमाडौं सम्पर्क मञ्चकाे दाेस्राे सम्मेलन बाट अध्यक्षमा सर्व सहमत श्रेष्ठ निर्वाचित  ।

श्रावण  २७ काठमाडौं , नेकपा ( एमाले)रामेछाप - काठमाडौं सम्पर्क मञ्च अन्तर्गत रामेछाप नगर वडा नं ९ ल्याङ्ग - ल्याङ्ग - काठमाडौं सम्पर्क मञ्चको दाेस्राे वडा सम्मेलनबाट  अध्यक्षमा सुरेन्द्र कुमार श्रेष्ठ सर्व सहमत निर्वाचित भएकाे छ ,


 रत्न तामाङको अध्यक्षता तथा नेकपा ( एमाले) बागमती प्रदेश कमिटी सचिवालय सदस्य शान्ति प्रसाद पाैडेलकाे प्रमुख आतिथ्यमा आयाेजना भएकाे ल्याङ्ग - ल्याङ्ग - काठमाडौं सम्पर्क मञ्चको दाेस्राे सम्मेलन बाट अध्यक्षमा श्रेष्ठ सगै उपाध्यक्षमा कुण्डल शाही , मनिषा श्रेष्ठ  सचिवमा श्याम कृष्ण श्रेष्ठ ,उपसचिवमा राज कुमार श्रेष्ठ ,आरती श्रेष्ठ र काेषाध्यक्षमा साेम तामाङ लगायत १५ सदस्यीय वडा सम्पर्क मञ्च सर्व सहमत निर्वाचित भएकाे अध्यक्ष मण्डलकाे अध्यक्ष नर बहादुर विश्वकर्माले घाेषणा गरेकाे थियाे ।


 सम्मेलनमा प्रमुख अतिथि पाैडेल सगै बागमती प्रदेश लेखा कमिटी अध्यक्ष श्याम कृष्ण श्रेष्ठ लगायतका नेताहरू , रामेछाप जिल्ला कमिटी सचिव प्रकाश कुमार कार्की लगायत सदस्यहरू , बागमती प्रदेश सम्पर्क कमिटीका सदस्य सिताराम खड्का लगायतका सदस्यहरू , रामेछाप - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रविन्द्र) लगायत पदाधिकारी तथा सदस्यहरू , रामेछाप नगर कमिटीको अध्यक्ष राेशन पाख्रीन लगायत नगर कमिटी सदस्य तथा वडा कमिटी पदाधिकारीहरू , रामेछाप नगर - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष नर बहादुर विश्वकर्मा लगायत नगर सम्पर्क मञ पदाधिकारी तथा सदस्यहरू ,वडा सम्पर्क मञ्चको अध्यक्षहरू अतिथि रहेकाे थियाे ।

 




मतहरू

5mg finasteride vs 1mg

Teratogenic drugs cannot cause CAs if the exposure is in the first month of gestation and in general after the third month of pregnancy generic propecia, no rx


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु