मंगलवार १६ बैशाख, २०८२ (Tuesday April 29, 2025)

स्व. कार्कीको १३औं पुण्य तिथिमा सम्पर्क मञ्च द्वारा शोक सभा 

शुक्रबार १७ असार, २०७९ विचारवाटिका 2709


स्व. कार्कीको १३औं पुण्य तिथिमा सम्पर्क मञ्च द्वारा शोक सभा 

  असार १७ काठमाडौं ,नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य स्व. चित्र बहादुर कार्कीको १३औं पुण्य तिथिमा नेकपा एमाले रामेछाप –काठमाडौं सम्पर्क मञ्चले शोक सभाको आयोजना गरि स्व. कार्कीले पार्टीलाई पु¥याएको योगदानको सम्झना गरेको छ ।

  सम्पर्क मञ्चको अध्यक्ष राकेश श्रेष्ठको अध्यक्षतामा आयोजित शोक सभामा नेकपा एमालेका केन्द्रीय कमिटी सचिव तथा पूर्व मन्त्री योगेश भट्टराई प्रमुख अतिथि रहनु भएको थियो भने केन्द्रीय कमिटी सदस्य माधब ढुङ्गेल ,गिता कार्की ,केन्द्रीय सम्पर्क समन्वय कमिटीको संयोजक श्याम कुमार बस्नेत ,बागमती प्रदेश कमिटीको सचिवालय सदस्य शान्ति प्रसाद पौडेल,सदस्य प्रेम बहादुर तामाङ ,केन्द्रीय सम्पर्क समन्वय कमिटीको सदस्य मोहन के.सि., राम प्रसाद रिमाल ,स्व. कार्कीको पारिवारिक सदस्य हरू श्रीमती मैयाँ कार्की भाइ शिव कार्की छोराहरू अनिल कार्की ,विपिन कार्की छोरी अनिता कार्की दिदी मन्जु खड्का बहिनी भगवती पाठक बागमती प्रदेश सम्पर्क कमिटीको सचिवालय सदस्य तथा रामेछाप –काठमाडौं सम्पर्क मञ्चको इन्चार्ज टेकबहादुर श्रेष्ठ लगायत प्रदेश सम्पर्क कमिटीको सदस्यहरू रामेछाप जिल्ला कमिटी सदस्यहरू लगायत विभिन्न पालीकाको पदाधिकारीहरू शोक सभामा अतिथि रहनु भएको थियो ।

शोक सभामाका अध्यक्ष राकेश श्रेष्ठ ,अतिथि शान्ति प्रसाद पौडेल र प्रमुख अतिथि योगेश भट्टराईले स्व. कार्कीले पार्टीलाई पुर्याएको योगदानको चर्चा गर्नुहुँदै पार्टीले राम्रो कामको अभिलेख जिल्ला कमिटी देखि केन्द्रीय सम्मले राख्ने जानकारी गराउनु भयो ।

२०२१ माघ २५ गते जन्मिनु भएको स्व. कार्कीको हृदयाघातले २०७९ असार ५ गते मृत्यु भएको थियो ।
 

 




मतहरू

estuack

Xenical Diet Pills Price injectable ivermectin

Arrorus

Instruct patients to promptly report to their physician signs or symptoms of unexplained weight gain or edema following treatment with PENNSAID see Warnings and Precautions 5 viagra before after Then stir them often to prevent molding and store them in Zip Loc bags only after they are completely, crispy dry

esabong events

I found this post very interesting and informative. Thank you for sharing your special thoughts with us. My site: online sabong philippines


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु