बिहीबार ६ कार्तिक, २०७७ (Thursday October 22, 2020)

११ थान बन्दुकसहित ११ जना पक्राउ

बिहीबार २९ आश्विन, २०७७ विचारबाटिका 1321

 

असोज २९, बाग्लुङ । पश्चिम बागलुङको तमानखोला गाउँपालिका वडा नं. २ बाट ११ थान भरुवा बन्दुकसहित ११ जना पक्राउमा परेका हुन् ।

अभिभावकको मोबाइल फोन चलाएका एक बालकले अनायासै सामाजिक सञ्जालमा पोष्ट गरेको तस्विर प्रहरीको आँखामा परेपछि इलाका प्रहरी कार्यालय बुर्तिबाङले राति खानतलासी गरेको थियो ।

बन्दुकसहित नियन्त्रणमा लिइएकाहरुको बयानका आधारमा प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी नेतृत्वको टोलीले गाउँमा थप बन्दुकहरु पनि लुकाइएको आशंकामा खानतलासी गर्दै आएको छ । 

ढोरपाटन नगरपालिका वडा नं २ खप्तरीबाङमा गोरु काट्दै गरेको अवस्थामा १० जनालाई इलाका प्रहरी कार्यालय बुर्तिबाङमा पक्राउ गरेको छ ।

उनीहरुले बिना आदेश बन्दुक राखिएको कारणले बन्दुकसहित उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बुर्तिबाङ ल्याउने तयारी भैरहेको छ ।




मतहरू

olfxcyebj

?? ??? ?????????? ?? ??? ?????? olfxcyebj http://www.gqgv599eb096794xsg1cybj5l13j55w8s.org/ [url=http://www.gqgv599eb096794xsg1cybj5l13j55w8s.org/]uolfxcyebj[/url] aolfxcyebj

Cnc Laser Cutting Machine Sheet Metal

Cnc Laser Cutting Machine Sheet Metal

150w Led Solar Street Light Housing

150w Led Solar Street Light Housing

Cleaning Plastic Mop Bucket

Cleaning Plastic Mop Bucket

SOFTSHELL Jacket

SOFTSHELL Jacket

Electrode

Electrode

Fiberglass Colored Metal Roofing

Fiberglass Colored Metal Roofing

20mm fuse holder

20mm fuse holder

Calacatta Marble Mosaic Tile

Calacatta Marble Mosaic Tile

Elbows

Elbows

Child Tshirts

Child Tshirts

Hangzhou Lozo Machinery Co., Ltd.

Hangzhou Lozo Machinery Co., Ltd.


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु