बुधबार १९ माघ, २०७८
माघ १९, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले (त्रिवि)ले स्थगित गरेका विभिन्न संकायका परीक्षाहरू यहि फागुन १ गतेदेखि सुरू गर्ने भएको छ ।
परीक्षा नियन्त्रण कार्यालय बल्खुले सूचना जारी गर्दै परीक्षाको तालिका प्रकाशित गरेको हो ।
विभिन्न संकायहरुको परीक्षा तालिका र परीक्षा केन्द्रहरू कार्यालयले वेबसाइटमै राखेको छ ।