सोमबार ९ जेष्ठ, २०७९ (Monday May 23, 2022)

फागुन १ देखि सुरू हुने भयो त्रिविको परीक्षा

बुधबार १९ माघ, २०७८ विचारवाटिका 1635


फागुन १ देखि सुरू हुने भयो त्रिविको परीक्षा

माघ १९, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले (त्रिवि)ले स्थगित गरेका विभिन्न संकायका परीक्षाहरू यहि फागुन १ गतेदेखि सुरू गर्ने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय बल्खुले सूचना जारी गर्दै परीक्षाको तालिका प्रकाशित गरेको हो ।

विभिन्न संकायहरुको परीक्षा तालिका र परीक्षा केन्द्रहरू कार्यालयले वेबसाइटमै राखेको छ ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु