बिहीबार २७ माघ, २०७८
माघ २७ काठमाडौं , माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ सालको तालिका सार्वजनिक भएको छ ।
सो तालिका अनुसार वैशाख ९ गते शुक्रबारको दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ ।
वैशाख ११ गते अनिवार्य गणितको छ भने १२ गते अनिवार्य नेपालीको परीक्षा हुने छ ।
परीक्षा वैशाख ९ गतेदेखि सुरु भएर वैशाख २० गते सकिने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।
FkikSween
fast cash lenders loan bad credit