बिहीबार १५ मंसिर, २०७९ (Thursday December 01, 2022)

एसईई परीक्षाको तालिका सार्वजनिक, आगामी वैशाख ९ गते सुरु हुने

बिहीबार २७ माघ, २०७८ विचारवाटिका 2254


एसईई परीक्षाको तालिका सार्वजनिक, आगामी वैशाख ९ गते सुरु हुने

माघ २७ काठमाडौं , माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ सालको तालिका सार्वजनिक भएको छ ।

सो तालिका अनुसार वैशाख ९ गते शुक्रबारको दिन  अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ ।

वैशाख ११ गते अनिवार्य गणितको छ भने १२ गते अनिवार्य नेपालीको परीक्षा हुने छ ।

परीक्षा वैशाख ९ गतेदेखि सुरु भएर वैशाख २० गते सकिने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।


 




मतहरू

FkikSween

fast cash lenders loan bad credit

plereewat

buy generic cialis Sites like Hims, Hers and Roman market prescription drugs to consumers and offer access to doctors who may prescribe them


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु